नेपाल अाइडल’ बन्नेदेखि अाउट हुनेसम्मकाे नामावली प्रकाशित (भिडियोमा हेर्नुहोला) - KTV Khabar

Breaking

नेपाल अाइडल’ बन्नेदेखि अाउट हुनेसम्मकाे नामावली प्रकाशित (भिडियोमा हेर्नुहोला)

;

झापा । एपीवान टेलिभिजनबाट प्रशारण भर्इरहेकाे नेपालकै नम्बर वान ‘रियालिटी शाे’ नेपाल अाइडलबाट अब अाउट हुने पालाे कसकाे हाेला ? भन्ने चासाे र काैतुहुल्ता यतिबेला जनमानसमा छ । र, नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ काे बन्ला भन्ने विषयले पनि सबैमतेबल गिराउन र उचाल्न %5दा गराएकाे छ ।

यहाँ भन्दा पहिलेका प्रतिस्पर्धीको आधारमा हामीले यो रिपोर्ट तयार पारेका छौ । तर याे समाचार तयार पारेर हामीले प्रतिष्पर्धीकाे मनाेबल गिराउन र उचाल्न खाेजेका पनि हाेइनाैँ ।थप जानकारीको लागि तलको भिडियोमा हेर्नुहोला ।

The post नेपाल अाइडल’ बन्नेदेखि अाउट हुनेसम्मकाे नामावली प्रकाशित (भिडियोमा हेर्नुहोला) appeared first on Daleema News.

No comments:

Post a Comment