भुटानी राजा–रानीको अजबगजब प्रेम कथा - KTV Khabar

भुटानी राजा–रानीको अजबगजब प्रेम कथा

1501066215bhutanese
Play

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

1501066215bhutanese
एजेन्सी–भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।
भुटानी रानी जेटशन पेमा जब सात वर्षकी थिइन् तब उनको भेट १७ वर्षिय राजा जिम्मे खेसर नामग्येल वाङचुक भएको थियो । उनीहरु पारिवारिक एक पिकनिकमा भेट भएका थिए ।

;
ा पिता एयरलाइन पाइलटका पिता समेत रहेका थिए । उनी तानाशाह परिवारबाट थिइन् । उनका जिजुबाजेहरु ताशिगाङबाट रहेका थिए । उनको हजुरबुबा पुर्व राजाकी श्रीमतिका भाइ रहेका थिए ।
जब उनीहरुको पिकनिकमा भेट भयो तब हालका राजा जिम्मे खेसर नामग्येल वाङचुकले रानी जेटशनलाई भनेका थिए,‘जब तिमी ठुली हुन्छ्यौ, यदी म एकल वा अविवाहित भएको अवस्था रहेछ भने र तिमी पनि सिंगल र कसैसँग विवाह गरेकी रहिन्छौ भने, म तिमीलाई मेरो श्रीमति बनाउने छु । हामी दुवैले एउटै कुरा सोचिरहेका हुनेछौ ।’

नभन्दै उनीहरुको जीवनमा त्यस्तै भयो । सन् २०११ मा उनीहरुले विवाह गरे । हजारौ मानिसहरु उक्त विवाहमा सरिक भएका थिए । तीनसम्म वैवाहिक कार्यक्रम चलेको थियो । भिक्षुहरुले विभिन्न मन्त्र उच्चारण गरेका थिए भने कतिपयले ड्रम बजाउने काम गरेका थिए ।
वैवाहिक कार्यक्रममा राजाले जेटशन पाउँदा आफु धेरै खुसी भएको बताएका थिए । उनले भनेका थिए,‘हामीबीच धेरै कुराहरु साझा रहेका छन् । प्रेम, उत्साहा वा अन्य कुनै कुराहरु । उनी एक सुन्दर व्यक्ति भएकी युवती हुन् ।’

PicsArt_1501078028949

The post भुटानी राजा–रानीको अजबगजब प्रेम कथा appeared first on Daleema News.