कमेडियन कपिल शर्माकी सरला यानिकाी सुमोना चक्रवर्तीले आफु कृष्णा अभिषेकका शो मा नजाने बताएकी छिन् । एक एजेन्सीसँग कुरा गर्दै सुमोनाले भनिन्, ‘मैले पहिला पनि उनको साथमा काम गरेको थिईन र अब पनि काम गर्दिन ।’ खासमा कपिलको शो छोडेका अली कृष्णा अभिषेकको साथमा उनको कार्यक्तम ‘ड्रामा’ कम्पनी’ मा काम गर्न थालिसकेका छन् ।
जब सुमोनालाई कपिल शर्मा शो अफेयर हुनेबारे प्रश्न सोधियो सुमोनाले भनिन्, ‘हैन, यस्तो हुदैँ होईन । म यहि शो को सुटिङमा ब्यस्त छु । शो बन्द हुने भए किन सुटिङ गर्नपर्थ्यो र ?’ यस्तैक्रममा सुमानाले सुनिल ग्रोवरलाई एकदमै मिस गर्ने कुरा पनि बताएकी थिईन् । ३÷४ बर्ष एकैजनासँग काम गरिरहेको मान्छे टाढा हुदाँ अलि नरमाइलो अनि मिस हुने कुरा सामान्य भएको उनको दावी थियो ।
‘कमेडि नाईट्स विथ कपिल’ कपिलको श्रीमतीको भुमिका निभाएकी सुमोना ‘द कपिल शर्मा शो मा डां मसहुर गुलाटी (सुनील ग्रोवर, जो शो छोडिसके) उनको छोरी र कपिलको बच्चाको साथीको भुमिका निभाईरहेकी छिन्
Source: gazzabkoonline.com

The post ‘के कृष्णाको साथमा काम गर्छौ ?’ जवाफमा यसो भनिन् कप्पुकी सरलाले appeared first on Daleema News.

No comments:
Post a Comment