यौन सन्तुष्टिको हिसाबले मोटी कि पातली युवती ठिक ? पढ्नुहोस यस्तो छ तथ्य - KTV Khabar

Breaking

यौन सन्तुष्टिको हिसाबले मोटी कि पातली युवती ठिक ? पढ्नुहोस यस्तो छ तथ्य

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

एजेन्सी । मानिसहरू धेरै भन्दा धेरै यौन सन्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छभन्ने ठान्छन्। सञ्चारमाध्यममा गरिने यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगकोआकार बढाउन औषधि समेत प्रयोग गर्छन्।लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलतभएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। यौनविद्रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमालिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तोप्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो।

उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभावनपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्।पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरैतनावमा हुने गरेको पाइएको छ।अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छभन्ने धारणा बनाउँछन् उनीहरू।

अमेरिकाको गरिएको एकअनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगकोलम्बाइ ३.४ देखि ३.७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५.१देखि ५.७ इन्च हुन सक्ने जनाएको छ।यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचकोप्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममाधेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढीप्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानीअपनाउनुपर्छ। नत्र यसले लिंगलाई चोट पुर्याउनसक्छ।लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ।

ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोटपनि पुग्न सक्छ। लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाईपीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ।

त्यसैले ठूलो रमोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलतहो। लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिककुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक रभावनात्मक कुरा हो। महिलाको सुन्दर जिउडालले मात्रपुरुषलाई यौन आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरलेनै महिलालाई सन्तुष्ट पार्न सक्छ। सम्भोग एक कला हो।सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ।

हतार(हतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुनएकतर्फी हुन्छ। सम्भोगमा दुवैको सहभागिता बराबरचाहिन्छ।न्युओर्क राज्य विश्वविद्यालयले गरेकोपछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिनेगुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिनेउल्लेख छ ।लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोगगरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैकोकारण भएको बताइन्छ ।

The post यौन सन्तुष्टिको हिसाबले मोटी कि पातली युवती ठिक ? पढ्नुहोस यस्तो छ तथ्य appeared first on Daleema News.

No comments:

Post a Comment