;

एजेन्सी । मान्छेको भाग्य बदलिएर कहाँबाट कहाँ पुग्छ, केही भन्न सकिन्न । एक महिलाको हकमा यस्तै भएको छ । उनको भाग्य एक अाैठीले परिवर्तन गरिदिएको छ । लन्डनमा बस्ने सुसन ग्रेभरले ३७ वर्षअघि सेकेन्ड ह्यान्डमा जम्मा २०० रुपैयाँमा औंठी किनेकी थिइन् । हेर्दाखेरी औंठी राम्रो देखिन्थ्यो ।
तर यो असली हीराको औंठी रहेछ । सैंतीस वर्षसम्म औंठीको मोल थाहा नपाएकी सुुसनका एक मित्रले यो त महंगो हीरा हो भनिदिएपछि उनी दौडँदै बाँडाकहाँ पुगिन् ।
तर यो असली हीराको औंठी रहेछ । सैंतीस वर्षसम्म औंठीको मोल थाहा नपाएकी सुुसनका एक मित्रले यो त महंगो हीरा हो भनिदिएपछि उनी दौडँदै बाँडाकहाँ पुगिन् ।
त्यसपछि उनले गहना लिलामबिक्री गर्ने एक संस्थासँग सम्पर्क गरिन् र यसको बोली लगाउँदा ५ करोड ४६ लाख रुपैयाँ पुग्छ ।
पुरानो तरिकाले काटेको कारण औंठीको हीरा पत्ता नलागेको रहेछ । त्यसैले गर्दा हीरामा प्रकाश नचम्किएको रहेछ ।
पुरानो तरिकाले काटेको कारण औंठीको हीरा पत्ता नलागेको रहेछ । त्यसैले गर्दा हीरामा प्रकाश नचम्किएको रहेछ ।
The post २ सयमा किनेको औंठी ६ करोडमा बिकेपछि (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.
No comments:
Post a Comment