श्रीमान श्रीमती बिचको सम्बन्ध पवित्र हु्न्छ तर बिवाह पछीको परसम्बन्ध भने घातक हुन्छ। केटा मानिसहरु कुनै पनि समयमा केटीहरुबाट आकर्षित भई प्रेम र शारीरिक सम्बन्धमा समेत बाधिन थाल्छन । तर बिवाहित मानिसका लागी यस्तो सम्बन्ध घातक हुने हुनाले हरेक नारिले आ-आफ्नो बैवाहिक जीवनलाई बचाउन यस्तो स्थिती प्रती सगज रहनु पर्छ।
यस्तो समस्यालाई समयमानै सुल्झाउन सकेन भने यसले हरेक बिवाहित मानिसको जीवनलाई तहस नहस बनाउन सक्छ। यसले बिवाहलाई डिभोर्समा बदल्न सक्छ तसर्थ यसबारेमा ज्ञान हरेक नारीले राख्नुपर्ने हुन्छ। पिएनपिखबरको सामाजिक जनचेतनामुलक संदेश प्रबाह गर्ने चर्चित कार्यक्रम पिएनपि रोड सो अन्तर्गत बिवाह पछिको बाहिरी सम्बन्धको बारेमा नेपाली युवायुवतीको बुझाइलाइ दर्शाइएको छ। यसबारेमा नेपाली युवायुवती के भन्छन त ?
हेर्नुस भिडियो

The post बिवाह पश्चात परस्त्री/परपुरुष सँगको सम्बन्धको बारेमा के भन्छन त नेपाली युवायुवती ? (हेर्नुहोस भिडियो) appeared first on Daleema News.

No comments:
Post a Comment