आउँदो अगस्टमा ६ दिन पुरै अन्धकार हुने नासाको दाबी - KTV Khabar

Breaking

आउँदो अगस्टमा ६ दिन पुरै अन्धकार हुने नासाको दाबी

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

अमेरिकी वैज्ञानिक संस्था नासाले आगामि दिनमा विशाल शक्तिशाली सौर्य आँधीका कारण छ दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ । नासाले जनाए अनुसार आगामि अगस्ट १६ देखि २१ सम्म सौर्य आंधीका कारण पृथ्वी पुरै अन्धकार हुनेछ ।

नेपाली पात्रो अनुसार श्रावन ३२ गते देखि भदौ ४ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकारमय हुने नासाले जनाएको छ ।

विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ । नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् ।

उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् । करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त र संयम रहन पनि नासाले आग्रह गरेको छ ।
श्रोत : केटियम नेपाल

The post आउँदो अगस्टमा ६ दिन पुरै अन्धकार हुने नासाको दाबी appeared first on Daleema News.

No comments:

Post a Comment