यौन सम्पर्क गर्दा ४-५ पटकको घर्षणपछी सिथिल हुनुहुन्छ भने अपनाउनुहोस घरेलु उपाय, प्याजको प्रयोगले हुनेछ हप्ता दिन मै समस्याको समाधान  - KTV Khabar

Breaking

यौन सम्पर्क गर्दा ४-५ पटकको घर्षणपछी सिथिल हुनुहुन्छ भने अपनाउनुहोस घरेलु उपाय, प्याजको प्रयोगले हुनेछ हप्ता दिन मै समस्याको समाधान 

;

कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन। यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन। यदि तपाईं योन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको छ भने यो घरेलु उपाय अपनाउनुभयो भने तपाईंको समस्या हटेर जानेछ।
आयुर्वेदमा प्याजका कयौं फाइदाहरु बताइएको छ । प्याजले खानालाई स्वादिष्ट बनाउने मात्रै हैन की पुरुषका अनेकन स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न सक्छ। प्याजमा पाइने सल्फर कम्पाउंड, एंटीऑक्सीडेंट्स, फ्लेवनॉयड्स र पॉलीफिनॉल पुरुषहरुको शारीरिक कमजोरीलाई हटाउन एकदमै मद्दत पुय्राउछ।
१ सेतो खालको प्याजबाट २ चम्चा रस निकालेर त्यसमा १ चम्चा मह मिसाएर हरेक दिन बिहान पिउनाले पुरुषहरुको कमजोरी हट्छ।
२ प्याजलाइ गोलाकार आकारमा काटेर रेसा रेसा अलग गरी घिउमा केहि समय हल्का भुटेर हरेक दिन बिहान खालि पेटमा खाँदा पनि यस्तो समस्या हटेर जानुको साथै फर्टिलिटी पनि बढ्छ।
३ 100 ग्राम प्याजलाइ 1 लीटर पानीमा उमाल्ने । पानी जब एक गिलास मात्र रहन्छ त्यसमा २ चम्मच मह मिसाएर पिउनाले शरीर स्वस्थ रहनुको साथै योन दुर्बलातामा कमि आउछ। दैनिक हेडलाइन्सबाट

The post यौन सम्पर्क गर्दा ४-५ पटकको घर्षणपछी सिथिल हुनुहुन्छ भने अपनाउनुहोस घरेलु उपाय, प्याजको प्रयोगले हुनेछ हप्ता दिन मै समस्याको समाधान
appeared first on News Fetch.

No comments:

Post a Comment