श्रीमती माईती गएको बेला १४ बर्षकी छोरीलाई बलात्कार गरे यि बाबुले - KTV Khabar

Breaking

श्रीमती माईती गएको बेला १४ बर्षकी छोरीलाई बलात्कार गरे यि बाबुले

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

बाँक – बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।
श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।
गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।,

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

The post श्रीमती माईती गएको बेला १४ बर्षकी छोरीलाई बलात्कार गरे यि बाबुले appeared first on Daleema News.

No comments:

Post a Comment