;
हैदराबाद। फिल्ममा लगानी र कमाइको हिसाबले बलिउडभन्दा दक्षिण भारतीय सिनेमा उद्योग कम छैन । यहाँ बन्ने फिल्महरुमा ठूलो लगानी गरिन्छ र यहाँका कलाकारहरुको कमाइ पनि निकै धेरै हुने गर्छ । आज हामी दक्षिण भारतीय सिनेमा उद्योगका चर्चित आइटम गर्ल र उनीहरुको चार्जको बारेमा जानकारी दिँदैछौं ।
१. तमन्ना भाटिया, एक करोड प्रति आइटम नम्बर

२. काजल अग्रवाल, ५० लाख प्रति आइटम नम्बर

३. अंजली, ४५ लाख प्रति आइटम नम्बर

४. श्रुती हसन, ४० लाख प्रति आइटम नम्बर

५. चर्मी कौर, ४० लाख प्रति आइटम नम्बर

६. पार्वती मेल्टन, ३५ लाख प्रति आइटम नम्बर

७. मुमैथ खान, २५ लाख प्रति आइटम नम्बर

८. हमसा नन्दिनी, २५ लाख प्रति आइटम नम्बर


The post यी हुन् साउथ इण्डियाका महंगा आइटम गर्ल appeared first on Daleema News.

No comments:
Post a Comment