पतिलाई डिर्भोस दिएर बसेकी २ सन्तानकी आमा करिनाकी दिदी करिश्मा फेरी पुगीन् बिहे गर्ने मुडमा, थालिन् यस्तो काम - KTV Khabar

Breaking

पतिलाई डिर्भोस दिएर बसेकी २ सन्तानकी आमा करिनाकी दिदी करिश्मा फेरी पुगीन् बिहे गर्ने मुडमा, थालिन् यस्तो काम

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

एजेन्सी– कुनै समय बलिउडमा सफल हिट फिल्म दिएकी करिष्मा कपुरले आफ्ना पतिसंग डिभोर्स दिएर बसेकी छिन् ।
खबर अनुसार दुई सन्तानकी आमा बनिसकेकी करिष्मा पछिल्लो समय बिहे गर्ने तयारीमा रहेको समत बताइन्छ ।
उनले बलिउडमा अभिनयसँगै वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् । करिष्मा कपुर अभिनेत्री करिना कपुरकी दिदी हुन् ।

The post पतिलाई डिर्भोस दिएर बसेकी २ सन्तानकी आमा करिनाकी दिदी करिश्मा फेरी पुगीन् बिहे गर्ने मुडमा, थालिन् यस्तो काम appeared first on Daleema News.

No comments:

Post a Comment