चर्चित सर्जक राजन राज सिवाकोटीलाई गायिका सरिता साहीले “तेल मालिस”गरेपछि तनाब “हेर्नुहोस” - KTV Khabar

Breaking

चर्चित सर्जक राजन राज सिवाकोटीलाई गायिका सरिता साहीले “तेल मालिस”गरेपछि तनाब “हेर्नुहोस”

;

 

कमल सरगम
काठमाण्डौ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको शुभाकमाना सहित शिब 4s मिडिया प्रालिको प्रस्तुतिमा प्रतिभासाली गायिका सरिता साहीको तीज कोशेली “तेल मालिस”बजारमा आएको छ ।सरिता साहिको सुमधुर आवाजमा रहेको गीतमा संगीत राजन राज सिवाकोटीले भरेका छन भने शब्द राजेन्द्र थापाले दिएका छन ।चर्चित नायिका असिस्मा नकर्मी र लोमुस शर्माको अभिनय रहेको भिडियोको निर्देशन भने चर्चित निर्देशक शिब बिकले गरेका हुन् ।शम्भु चालिसेको छायांकन र रबिन बिकको सम्पादन रहेको म्यूजिक भिडियो चर्चामा छ।
भिडियो हेर्नुहोस :

Npnews

The post चर्चित सर्जक राजन राज सिवाकोटीलाई गायिका सरिता साहीले “तेल मालिस”गरेपछि तनाब “हेर्नुहोस” appeared first on Daleema News.

No comments:

Post a Comment