अनौठो कथा एकै ठाउँमा २० लाख महिलाको रेप भएको थियो (भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

अनौठो कथा एकै ठाउँमा २० लाख महिलाको रेप भएको थियो (भिडियोमा हेर्नुहोला )

;

एजेन्सी । दोस्रो विश्वयुद्धका बेलामा हिटलरको नाजी सेनाले संसारका धेरै देशमा तबाही मच्चाए । यो अहिलेसम्मकै विनाशकारी युद्ध मानिन्छ ।जर्मनीले यो युद्धमा भारी मूल्य चुकाउनुपरेको थियो । युद्धको अन्त्यतिर सोभियत रुस, अमेरिका, बेलायत र फ्रान्सका सैनिकहरूले जर्मनीका कैयौं इलाकामा कब्जा गरेर लाखौं महिला तथा बच्चीहरूको रेप गरेका थिए ।

जर्मनीका करीब चार लाख बच्चाहरूलाई आफ्नो पिताका बारेमा कुनै जानकारी छैन । यो आश्चर्यलाग्दो तथ्य सन् २०१५ मा प्रकाशित भएको पुस्तक ‘बास्टर्ड्स ! द चिल्ड्रेन अफ अकुपेसन इन जर्मनी आफ्टर १९४५’ नामक पुस्तकमा गरिएको छ ।जर्मनीको म्याग्देबर्ग विश्वविद्यालयका प्राध्यापक सिल्के सत्जोकोभ तथा प्राध्यापक रेनर ग्रिसले गरेको अध्ययनबाट यो पुस्तक तयार भएको थियो ।अझ बढी बुज्नका लागि भिडियोमा हेर्नुहोला ।

The post अनौठो कथा एकै ठाउँमा २० लाख महिलाको रेप भएको थियो (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.

No comments:

Post a Comment