पोखराका यौनव्यवसायीहरुको चर्तिकला, तानातान र मुख छोडाछोड (भिडियो सहित) - KTV Khabar

Breaking

पोखराका यौनव्यवसायीहरुको चर्तिकला, तानातान र मुख छोडाछोड (भिडियो सहित)

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

पोखरा । केही समय अगाडी पोखराको बाग्लुङ्ग बसपार्क अघोषित रेड लाईट यरियाको रुपमा परिचित थियो । पोखराको बाग्लुङ्ग बसपार्क भन्ने बित्तिकै यौन अखडाको रुपमा चिनिन्थ्यो । पोखरामा आउने जो कोही पुरुष पनि उक्त ठाँऊमा पुग्दथे ।
बिशेषगरी लाहुरे, बिदेशबाट आएकाहरु, लाहुरे हुन आएका युवा जमात बाग्लुङ्ग बसपार्क पुगेर यौन प्यास मेटाउने गर्दथे । धेरै समय प्रहरी प्रशासनको निगरानी बढेतापनि सफल भएका थिएनन् । त्यही बेला प्रहरी प्रशासनको कमाण्डरको रुपमा आए बसन्तकुमार लामा । उनैले बाग्लुङ्ग बसपार्कको त्यो यौन अखडालाई ताडिदिए ।
त्यसपछी तितरबितर भएका यौनकर्मी ठाँऊ – ठाँऊमा भेटिन थालेका छन । पोखरामा देखिएका केही ठाँऊका यौनकर्मीको चर्तिकला हेरौ भिडीयोमा:

The post पोखराका यौनव्यवसायीहरुको चर्तिकला, तानातान र मुख छोडाछोड (भिडियो सहित) appeared first on Daleema News.

No comments:

Post a Comment