;
काठमाडौं, साउन १२ । हास्यटेलिश्रृंखला भद्रगोलमा ‘कक्रोच’ कक्रोच अर्थात हरि निरौला सुटिङको क्रममा घाइते भएका छन् । घाइते भएका कक्रोचको हातमा सिसाले काटेको छ । हातमा ६ वटा टाँका लगाइएको उनले बताए ।
उनी भद्रगोलको सुटिङको क्रममा मुड्खुभज्याङमा बुधबार साँझ घाइते भएका हुन् । सुटिङको क्रममा मकैबारीमा हाम फाल्दा बारीमा फालेको सिसाले उनको हात काटेको हो ।
नेपालीपत्रको सहयोगमा

The post भद्रगोलका कक्रोच घाइते, हातमा ६ वटा टाका लगाइयो appeared first on Daleema News.
No comments:
Post a Comment