;
एपिवान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा गत शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा परेका छन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् । गायक रामकृष्ण ढकालललाई जात भात छुट्याएर जजमेन्ट गरेको भन्दै धेरै मनिषले बिरोध गरेका छन् ।
यहि कुरा संग सम्बन्धित रहेर सबिना लामा र एल डी बल तामांगले आफ्नो सामाजिक संजालमा ढकाललाइ यसरि सम्झाई रहेका छन् । उनीहरु भन्छन हामीले जातको बिरोध गरेका हैनौ तर बुद्ध लामा र सगर आले चाई के गित गाउन नजानी टप ४ मा आए त ? किन बुध र सागरको नाम आएन ? हो यसरि उनिहरुले ढकाललाइ सम्झाउदै धेरै कुरा भनेका छन् बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ:
No comments:
Post a Comment