;
काठमाडौं, १४ साउन । बलिउड नायक सुशान्त सिंह राजपुतले चलचित्र ‘रोमियो अकबर वाल्टर’ नामको चलचित्र छाडेका छन् ।
भारतीय संचार माध्यमका अनुसार सुशान्तले यो चलचित्रमा संझौता गर्दा लिएको ४ करोड रकम समेत निर्मातालाइ फिर्ता गरिदिएका छन् । आफ्नो व्यस्त सेड्यूलका कारण सुशान्तले यो चलचित्रमा काम गर्न नसकेको बताइएको छ ।काठमाडौं, १४ साउन । बलिउड नायक सुशान्त सिंह राजपुतले चलचित्र ‘रोमियो अकबर वाल्टर’ नामको चलचित्र छाडेका छन् ।
भारतीय संचार माध्यमका अनुसार सुशान्तले यो चलचित्रमा संझौता गर्दा लिएको ४ करोड रकम समेत निर्मातालाइ फिर्ता गरिदिएका छन् । आफ्नो व्यस्त सेड्यूलका कारण सुशान्तले यो चलचित्रमा काम गर्न नसकेको बताइएको छ ।
No comments:
Post a Comment