;
भारत । जन्मेको आठ महिनामै एक बालिकाको तौल १८ केजी पुगेपछि उनका आमाबाबु चिन्तित बनेका छन् ।
भारत, पन्जाबकी चाहत कुमारी अहिले ८ महिनाकी भइन् । तर, उनको तौल भने पाँच वर्षको बच्चाको जत्तिकै छ । उनले १० वर्षको बच्चाले खानेसरह खान्छिन् ।
चाहतका आमाबुबा आफ्नो छोरीको अवस्था यस्तो हुनुमा ‘भगवानको दोष’ मान्छन् । उनको तौल दिन–प्रतिदिन बढ्दै गइरहेकोमासमेत उनीहरु चिन्तित छन् ।
No comments:
Post a Comment