आज कति छ सुनको भाउ ? - KTV Khabar

Breaking

आज कति छ सुनको भाउ ?

;

फेरि ओरालो लाग्यो सुनको मूल्य, आज कति छ सुनको भाउ ?

साउन ३१, काठमाण्डाै । आज सुन प्रतितोला ५५ हजार पुगेको छ । सोमबार सुन ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । एक दिनमा सुन ४०० रुपैयाँले सस्तिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

According to Federation of Nepal Gold & Silver Dealers’ Association rates for today are as follows:

31 Shrawan 2074 FINE GOLD (9999) per 1 tola Nrs 55000/- TEJABI GOLD per 1 tola Nrs 54700/- SILVER per 1 tola Nrs 750/-
-dainik online

No comments:

Post a Comment