;
बैतडी, ३ साउन । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ वर्ष पुगिन् ।
उनी अहिले चौथोपटक गर्भवती छन् । १३ वर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रो पटक गर्भ खस्यो ।
उनी जेठमा फेरि गर्भवती भएकी छन् । उनकी देउरानी आशा नाम परिवर्तन को १४ वर्षमा गत वर्ष बिहे भएको थियो ।
उनको एक पटक गर्भ खसेको छ । घरायसी कामको बोझ र वर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन् । कान्तिपुर दैनिकले समाचार छापेको छ

No comments:
Post a Comment