बिहान यो पिउनुस् अनि अर्कै दिन १० वर्ष उमेर कम भएको महशुस गर्नुस् ! - KTV Khabar

Breaking

बिहान यो पिउनुस् अनि अर्कै दिन १० वर्ष उमेर कम भएको महशुस गर्नुस् !

;

एजेन्सी। बृद्ध हुने प्रक्रियालाई कसैले पनि रोक्न सक्दैन । मानिसहरु सुन्दर, आर्कषक र जवान देख्नको लागि विभिन्न किसीमका महङ्गा सामाग्रीहरुको प्रयोग गर्ने गर्दछन् । जस्ले गर्दा धेरै पैसा खर्च हुने हुन्छ । त्यसैले जवान देखिनको लागि प्राकृतिक औषधिको प्रयोग नै सबैभन्दा राम्रो उपाय हो

चीनीयाँहरु बृद्ध हुने प्रक्रियालाई ढिलो पार्नको लागि आयुर्वेदिक औषधिको रुपमा बेसारको प्रयोग गर्ने गर्दछन् । बेसारमा एन्टिअक्सिडेन्ट तथा एन्टिईन्फ्लामेटरी गुण हुन्छ । । संसारकै सबैभन्दा लामो आयुको रुपमा जापानीजहरुको औसत जीवनकाल ८१.२ वर्षको हुनु र बृद्ध अवस्थामा पनि जवान देखिनुको रहस्य प्राकृतिक औषधिमा नै लुकेको छ । जवान देखिनको लागि प्राकृतिक उपायको प्रयोेग निम्नानुसार गर्न सकिन्छ । :

१) बेसारको पेस्ट :

सामग्रीहरु :

१) ¼ कप बेसारको धुलो

२) ½ चम्चा पिसेको मरिच

३) ½ चम्चा शुद्ध पानी

विधि :
एउटा कचौरामा माथिको सबै सामाग्रीहरुलाई हाल्नुहोस् । त्यसपछि मध्यम रापमा तताउनुहोस् । बाक्लो मिश्रण नबने सम्म यसलाई राम्ररी चलाउनुहोस् । र चिसो भएपछि यस मिश्रणलाई फ्रीजमा हाल्नुहोस् ।

२) गोल्डेन मिल्क :

सामग्रीहरु :

१) ¼ चम्चा बेसारको पेस्ट

२) १ कप बदामको दुध

३) १ चम्चा नरिवलको तेल

४) १ चम्चा मह

विधि :

मह बाहेक माथिका सबै सामाग्रीलाई एउटा भाँडोमा राखी मध्यम रापमा तताउनुहोस् । त्यसपछि यसलाई राम्ररी चलाउनुहोस् । बाक्लो मिश्रण बनेपछि एउटा कपमा खन्याई महलाई मिसाउनुहोस् । यस मिश्रणलाई दिनहँु पिउनुहोस् । यसको प्रयोगले तपाइँलाई आश्चर्यजनक परिणाम मिल्नेछ ।

No comments:

Post a Comment