;
वरुण धवन यतिबेला आफ्नो फिल्म ‘जुडवा २’ को प्रोमोशनमा ब्यस्त छन् । यसको प्रोमोशनको काम सक्नेबित्तिकै उनी सुजित सरकारको अर्को फिल्म ‘अक्टुबर’ को सुटिङ सुरु गर्नेछन् ।
बास्तबिक कुरा के हो भने नयाँ फिल्ममा पहिलोपटक वरुण धवनको साथमा दीपिका पादुकोणले काम गर्नेछिन् । दीपिकको साथमा मात्र नभएर निर्देशक सुजित सरकारको साथमा पनि वरुणको यो पहिलो फिल्म हुनेछ । ३१ बर्षकी दीपिका ले आफुभन्दा १ बर्ष उमेरमा सानो वरुण धवनसँग रोमान्स गर्नेछिन् ।
यद्यपि अहिले नै दीपिका पादुकोणको नाम पक्का भईनसकेता पनि फिल्मको लिड रोलको लागि उनको नामकै चर्चा चलिरहेको छ तर हिरोको नाममा भने वरुण धवनको नाम पक्का भईसकेको छ ।
Source :- Gazzabkoonline
No comments:
Post a Comment