विश्वका ७ चर्चित यौन बजार – जहा पर्यटक केवल सेक्सको लागि घुम्न जान्छन र खुल्लम खुल्ला हुन्छ धन्दा(भिडियो सहित) - KTV Khabar

Breaking

विश्वका ७ चर्चित यौन बजार – जहा पर्यटक केवल सेक्सको लागि घुम्न जान्छन र खुल्लम खुल्ला हुन्छ धन्दा(भिडियो सहित)

;

पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ ।

ती मध्ये केही सेक्स बजार यस्ता छन् ।
१. डोमेनिकन गणतन्त्र
विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।

डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

यस्तै अरु कुन कुन देश छन् त जान्नको लागि यो भिडियो पुरा हेर्नु होला –

Npnews tv

No comments:

Post a Comment