फेरि घट्यो सुनको भाउ, हेर्नुस यतिमा हुदैछ आज कारोबार - KTV Khabar

Breaking

फेरि घट्यो सुनको भाउ, हेर्नुस यतिमा हुदैछ आज कारोबार

;

 

काठमाडौं, साउन २५ । बुधबार सुनको मूल्य सामान्य घटेको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५४ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो हप्ता भने ४ सयले ओरालो लागेर ५४ हजार २ सयमा कारोबार भएको थियो । यसदिन चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आईतबार साँझसम्म सुुन प्रतिऔंस १२ सय ६४ डलरमा हाराहारीमा कारोबार भइरहेको थियो । त्यस्तै चादीको मूल्यमा भने सामान्य घटबढ भइरहेको छ।

No comments:

Post a Comment