काठमाडौंमा धक्का | दोलखा केन्द्रविन्दु भएर फेरी गयो… - KTV Khabar

Breaking

काठमाडौंमा धक्का | दोलखा केन्द्रविन्दु भएर फेरी गयो…

;

काठमाडौं: दोलखा केन्द्रविन्दु भएर सोमबार साँझ पराकम्प गएको छ।सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यो गोरखा भूकम्पकै परकम्प हो। काठमाडौंमा समेत भूकम्पको धक्का महशुस थियो।अधिकारीले गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ परकम्प गएको बताए।

No comments:

Post a Comment