विद्यार्थीको भद्दा मजाक, प्रोफेसरको कक्षामै बेइज्जती (भाइरल भिडियो) - KTV Khabar

Breaking

विद्यार्थीको भद्दा मजाक, प्रोफेसरको कक्षामै बेइज्जती (भाइरल भिडियो)

;

काठमाडौं। पछिल्लो समय इन्टरनेटमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा प्राध्यापकले हाजिरी लिँदै गर्दा विद्यार्थीको मजाकले उनले कक्षाकोठामै बेइज्जती सहनु परेको छ ।
यो भिडियो कहाँको हो भन्ने प्रस्ट भइसकेको छैन । क्लासमा विद्यार्थीहरुले आफ्नो हाजिरी लिस्टमा पोर्नस्टार मिया खलीफाको नाम लेखिदिएछन् । प्रोफेसरले पनि सामान्य अवस्थामा जस्तै अन्य विद्यार्थीको नामसँगै मिया खलीफाको नाम बोलाउँछन् । उनले मिया खलीफाको नाम बोलाउनासाथ कक्षामा हाँसो गुञ्जिन्छ । वास्तविकता थाहै नभइ आफ्नै सुरमा हाजिरी लिइरहेको प्रोफेसर त्यतिबेला कुरा बुझेपछि निकै बेइज्जती महसुस भएको महसुस गर्छन् ।

भिडियो हेर्नुहोस्

No comments:

Post a Comment