नयिका क्यामरुन डिएजले आज आफ्नो ४५ औँ जन्मदिन मनाउँदैछिन् । हलिउडको बढि कमाउने नायिकाको सुचीमा समावेश नायिकाले १९९४ मा फिल्ममा डेब्यु गरेकी थिईन् । अहिले भने उनी अभिनयबाट टाढा छिन् ।
उनले फिल्ममा काम गर्न यहि कारणले छोडेकी थिईन् किनकी फिल्मको कारणले उनको पर्सनल लाईफ खत्तम भएको थियो । उनी फिल्ममा यतिधेरै बिजी भएकी थिईन् कि उनले आफैँलाई भुलेकी थिईन् । उनले अन्तिमपटक २०१४ मा फिल्ममा देखिएकी थिईन् । स्मरण रहोस् उनले एउटा फिल्मको ९५ करोड रुपैँया लिन्थिन् ।

No comments:
Post a Comment