तीन करोड नेपालीको आवाज बोल्दै ससदमा यसरी गर्जिन नेपाली चेली अनुराधा थापा (भिडियो सहित) - KTV Khabar

Breaking

तीन करोड नेपालीको आवाज बोल्दै ससदमा यसरी गर्जिन नेपाली चेली अनुराधा थापा (भिडियो सहित)

;

व्यवस्थापिका संसदको बैठकमा भारतले राप्रपालाई एकीकरण गराएको र एमाले बिभाजन गर्ने प्रयास भइरहेको भनिएपछि केहीबेर होहल्ला भएको छ ।आइतवार संसद बैठक शुरु हुनासाथ प्रमुख विपक्षी एमाले लगायत अन्य साना बामपन्थी पार्टीका सांसदहरु उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।

विपक्षी सांसदहरु उठेपछि सभामुख ओनसरी घर्ती मगरले नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरलाई बोल्ने समय दिइन् ।उनले संविधान संसोधन नेपाली जनताको माग नभई भारत सरकारको चाहना बमोजिम हुन लागेको भन्दै त्यसमा समर्थन जनाउन नसकिने बताइन् । उनले भारतले आफ्नो अनुकुल संविधान संसोधन गराउन दुई तिहाई बहुमत पुर्‍याइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण गराएको र एमाले फुटाउन समेत षड्यन्त्र गरिरहेको बताएकी थिइन्

No comments:

Post a Comment