मोटरसाइकलको ट्रायल परिक्षाको तालिका सार्वजनिक - KTV Khabar

Breaking

मोटरसाइकलको ट्रायल परिक्षाको तालिका सार्वजनिक

;

यातायात कार्यालय कैलालीको मोटरसाइकलको ट्रायल परिक्षाको तालिका सार्वजनिक

 

केशवभट्टराई
कैलाली । यातायात व्यवस्थापन कार्यालयले बाकी परीक्षार्थीको दोस्रो चरण अन्तर्गत हुने ट्रायल परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको ट्रायल परिक्षा भाद्र ११ बाट सुरु हुने भएको छ ।
कार्यालय बाहिर टासिएको सूचनामा रहेको ट्रायल परीक्षाको समय तालिका यस्तो रहेको छ । सि.नं. रोल न. देखि रोल न. सम्म मिति समय स्थान
1. 2633177N 2635659N २०७४/५/११ बिहान ६ बजे देखि ३ बजे सम्म कार्यालयको ट्रायल सेन्टर
2. 2635660N 2638121N २०७४/५/१२ “” कार्यालयको ट्रायल सेन्टर
3. 2638122N 2640797N २०७४/५/१४ “” कार्यालयको ट्रायल सेन्टर
4. 2640800N 2643951N २०७४/५/१५ “” कार्यालयको ट्रायल सेन्टर
5. 2643952N 2647076N २०७४/५/१६ “” कार्यालयको ट्रायल सेन्टर
6. 2647078N 2649096N २०७४/५/१७ “” कार्यालयको ट्रायल सेन्टर
7. 2649097N 2651940N २०७४/५/१८ “” कार्यालयको ट्रायल सेन्टर
8. 2651944N 2654630N २०७४/५/१९ “” कार्यालयको ट्रायल सेन्टर
9. 2654642N 2659473N २०७४/५/२० “” कार्यालयको ट्रायल सेन्टर
10. 2659478N
बाँकि सबै र 418699, 488334, 510132, 511040, 562640, 565638, 569158
समेत २०७४/५/२ “” कार्यालयको ट्रायल सेन्टर

नोट:

ट्रायल परीक्षामा समावेस हुदा सक्कल प्रवेशपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र अनिवार्य रुपमा लिएर आउनुपर्नेछ ।

स्रोत : कर्णाली न्यूज

No comments:

Post a Comment