;
नेपाल आइडलका शिर्ष ६ प्रतिस्पर्धी मध्ये सुरज थापा एक अब्बल गायक हुन। हरेक किसिमको गीतमा डुबेर गाउन खप्पिस सुरज छोटो समयमा नै दर्शकमाझ लोकप्रियताको पात्र बनेका हुन।
हुन त सबै प्रतिस्पर्धी एकसय एक छन् , भोटिङ्को आधारमा कम भएपछी सुरज थापाको नेपाल आइडलको यात्रा सकिएको छ। हेर्नुस नेपाल आइडल बात निस्किएपछि पहिलोपटक मिडियामा आफ्नो मन्तब्य राख्दै हुनुहुन्छ। भिडियो हेर्नुहोस:
Source :- nayabato
No comments:
Post a Comment