पाल्पामा आफ्नै श्रीमतीलाई कुटपीट गरी हत्या - KTV Khabar

Breaking

पाल्पामा आफ्नै श्रीमतीलाई कुटपीट गरी हत्या

;

 

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिका–५ पोखरीछाप बस्ने ३५ वर्षीया सुकमाया परियारको उनकै पतिको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको छ ।
उनकै पति ४० वर्षीय कैलाश परियारले घरायसी विवादको कारण कुटपिट गर्दा सुकमायाको मृत्यु भएको खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले कैलाशलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

No comments:

Post a Comment