सागर आले लाई जिताउँन यसरि कसिन्दै छन् पोखरेलीहरु युवाहरु (भिडियो सहित) - KTV Khabar

Breaking

सागर आले लाई जिताउँन यसरि कसिन्दै छन् पोखरेलीहरु युवाहरु (भिडियो सहित)

;

अहिले नेपालमा चर्चाको शिखरमा पुग्न सफल कार्यक्रम ‘नेपाल आइडल’ जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ । ४ जना प्रतिस्प्रधिहरुलाई जितौना ऐले आआफ्ना क्षेत्रका मानिसहरु लागि परिरहेका छन् ।

सगर आले मगरलाइ जिताउन पोखरेलीहरु ब्यानर सहित भोट अपिल गर्दै सडक,बजार तथा अन्य ठाउमा हिडिरहेका छन् ।४ जना प्रतिस्पर्धीहरुमा सबैमा क्षमता उस्तै छ कोहि भन्दा कोहि कमि छैनन् त्यसैले अब नेपाल आइडल को बन्छ भनेर अनुमान लगाउन धेरै गारो छ । सागर आले मगरलाई जिताउन आखिर के के गर्दै छन् त पोखरेली युवाहरु ? तल भिडियोमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नका लागि यहाँ:

No comments:

Post a Comment