;
फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचीत मानिन्छन् ।
एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले लियोनल मेस्सीसँग रात बिताएको दाबी गरेकी छिन् ।
गोन्जालेजले पेरुभिएन टिभी सोमा स्वीकारोक्ती गर्दै भनेकी छिन्, ‘मेस्सीसँग सुत्नु भनेको मृत शरिरसँग सुत्नुजस्तै हो ।’
केही वर्षअधि यी जोडीको सम्बन्ध रहेको थियो । गोन्जालेजले २९ वर्षीय मेस्सीको आफु ठुलो फ्यान समेत रहेको स्वीकार गरेकी थिइन् ।
गोन्जालेजले भनेकी छिन्,‘जब कोही खेलाडी पुरै पिचको आफ्नो खेल देखाउँछ तब उ बाट केही धेरै नै आश गरिन्छ । मैले पनि उ बाट धेरै नै आश गरेकी थिए । एक समय त लाग्यो म मृत शरिरसँग सेक्स गरिरहेकी छु ।’
एजेन्सी

No comments:
Post a Comment