बुद्ध लामाको कहाली लाग्दो जिबनी ,उनका बुवा भन्नुहुन्छ धेरै रात खान नखाई सुत्नु पर्छ (भिडियो सहित ) - KTV Khabar

Breaking

बुद्ध लामाको कहाली लाग्दो जिबनी ,उनका बुवा भन्नुहुन्छ धेरै रात खान नखाई सुत्नु पर्छ (भिडियो सहित )

;

एपीवान टेलिभिजनबाट प्रशारण भर्इरहेकाे नेपालकै नम्बर वान ‘रियालिटी शाे’ नेपाल अाइडलबाट अब अाउट हुने पालाे कसकाे हाेला ? भन्ने चासाे र काैतुहुल्ता यतिबेला जनमानसमा छ । र, नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ काे बन्ला भन्ने विषयले पनि सबैलाइ उत्सुकता जनाएको छ ।

हामीले नेपाल आइडलका प्रस्तिस्पर्धि बुद्ध लामाको बारेमा कुरा गर्दै छौ । बुद्ध लामा एक प्रतिभावन गायक हुन् , उनको गायन प्रस्तुतिलाई धेरै दर्सक्ले मनपारिदिनु भएको छ । त्यसैले उनि आइले नेपाल आइडलको छैटौ प्रतिस्प्रधीमा आउन सफल भएका छन् । तर बुद्धको परिवार भने नाजुक प्रकारको छ ,हामीले बुद्धका बुबा संग कुराकानी गरेका छौ भिडियोमा हेर्नुहोला आखिर कस्ता थिए त बुद्ध ?

भिडियो हेर्नका लागि:

No comments:

Post a Comment