गायक शिव परियार भाबुक हुदै नेपाल आइडलको बिबादित गायक ढकालको बारेमा सम्पूर्ण नेपालीमा यसो भने (भिडियो सहित ) - KTV Khabar

Breaking

गायक शिव परियार भाबुक हुदै नेपाल आइडलको बिबादित गायक ढकालको बारेमा सम्पूर्ण नेपालीमा यसो भने (भिडियो सहित )

;

एपिवान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा गत शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा परेका छन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् । गायक रामकृष्ण ढकालललाई जात भात छुट्याएर जजमेन्ट गरेको भन्दै धेरै मनिषले बिरोध गरेका छन् ।

यहि कुरा संग सम्बन्धित रहेर नेपालका अर्का प्रसिद गायक शिव परियारले सम्पूर्ण नेपालीलाई मार्मिक तथा भावनात्मक कुराहरु समर्पित गरेका छन् । शिव परियारका कुराहरुले तपाइको अवस्य मन छुने छ तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment