;
माउन्ट भिउ इंगलिस बोर्डिंग, बालकोट भक्तपुर स्कुल कक्षा ७ मा पढ्ने अंकित संग्रौला नामक एउटा सानो भाइले “बिज्ञान अभिषाप होइन, वरदान हो ।” भन्ने बिषयमा आफ्नो धारणा ब्यक्त गरेको भिडियो नेपाली साइबर जगतमा भाइरल भइरहेको छ |
उनको यस्तो प्रस्तुतिले अहिले सबैलाई चकित पारिदिएको छ ।उनको यो कला र भाषण शैलीलाई ससंसारले प्रसंसा गरेको छ ।तपाईहरुलाई खुल्दुल भैरहेको होला, अखिर कस्तो छ त उनको भाषण ?
भिडियोमा हेर्नुका लागि यहाँ :
No comments:
Post a Comment