बाहुबलीकी शिवगामीले गरिन् यस्तो ‘बोल्ड फोेटोशुट’, आश्चर्यमा परे दर्शक - KTV Khabar

Breaking

बाहुबलीकी शिवगामीले गरिन् यस्तो ‘बोल्ड फोेटोशुट’, आश्चर्यमा परे दर्शक

;

 

एजेन्सी । बलिउडको सबैभन्दा चर्चित फिल्म ‘बाहुबली’ मा राजमाता शिवगामीको भूमिकामा देखिएकी अभिनेत्री राम्या कृष्णनले भर्खरै फोटोशुट गराएकी छिन् । उनले यो फोटोशुट जेडब्लयुएफ म्यागाजिनको कभर पेजको लागि गराएकी हुन् ।


चलचित्रमा धेरैने साधारण महिलाको भूमिकामा देखिएकी राम्याको यो फोटोशुटले उनको अर्को ‘बोल्ड’ अनुहार देखिएको छ । यो फोटोशुटमा राम्याले क्रिम कलरको गोल्डेन यलो कलरको लुगीं स्टाइल पाइजामा र क्रिम कलरको वन शोल्डर लेस टप्स लगाएकी छिन् । जसमा उनी निकै ‘स्टाइलिश’ देखिएकी छिन् ।


राम्याका फ्यान उनको यस्तो रुप देखेर आश्चर्यमा परेका छन् ।
बाहुबलीको दुवै भागमा देखिएकी उनले शिवगामीको भूमिकालाई उनले न्याय दिएको र उनको अभिनयको निकै तारिफ गरिएको थियो ।

  • नेपालीपत्र

No comments:

Post a Comment