यी भिलेनलाई फिल्ममा देखेर डराउथे मानिस: फेरी भयो मुटु काप्ने दर्दनाक मृत्यु ! - KTV Khabar

Breaking

यी भिलेनलाई फिल्ममा देखेर डराउथे मानिस: फेरी भयो मुटु काप्ने दर्दनाक मृत्यु !

;

पाइले एउटा भनाई त सुन्नु भएको होला, समय बलवान हुन्छ। र यो कुरा बिल्कुल सहि पनि हो। समयको अगाडि कसैको केहि पनि केहि चल्दैन। चाहे त्यो जति बलवान किन नहोस, उसलाई समयको अगाडि घुडा टेक्नै पर्छ। यस्तै भयो सन् १९९० को दशकका चर्चित भिलेन(खलनायक) रामी रेड्डीसँग पनि।

रामी रेड्डीलाई त तपाईले चिन्नु हुन्छ होला, यी कुनै बेलाका बलिउड फिल्मका निकै चलेका गुण्डा हुन्। रामी रेड्डी जब फिल्ममा भिलेनको चरित्र गर्थे उनलाई देखेर हरकोहि पनि डरले काप्ने गर्थे। उनको रुपनै यति डरलाग्दो थियो कि उनलाई फिल्म भन्दा बाहिर बाटोमा एक्लै देखे पनि मानिस डरले भाग्थे। बालबच्चा देखेर रुन लाग्थे। । रामी रेड्डी साउथ इन्डियन फिल्ममा काम गर्थे पछि बलिउडमा पनि अफर आउन थालेपछि बलिउडमा काम गर्न मुम्बई आए।

त्यसपछि उनले थुप्रै बलिउड फिल्ममा भिलेनको किरदार (भुमिका) मा खेले। उनले नाना पाटेकरसँग पनि कयौँ फिल्महरुमा काम गरे जसमा गुण्डाको भूमिका यस्तो खतरनाक हुन्थेयो कि यदि कोहि मानिसले रियलमा फिल्म भन्दा बाहिर बाटोमा भेट्दा पनि डराउन लाग्थे र सोच्थे यो त निकै खतरनाक मानिस हो, ज्यान जोगाएर भागौं।

फेरी समय बदलियो र उनले बलिउडमा काम पाउन छोडे।

रेड्डी हताश भएर साऊथ इन्डियन फिल्ममै फर्के। उनको भाग्य फेरी एक पटक चम्कियो, फेरी पैसा र चर्चा राम्रै पाए साउथमा। त्यसपछि एक दिन रामी रेड्डीलाई लीवरमा समस्या भएको कुरा बाहिर आयो। रेड्डीको स्वस्थ परिक्षण रिपोर्टमा उनलाई क्यान्सर भएको पुष्टि भयो । त्यसपछि उनि पुरै मानषिक तनावमा डुबे र बाहिरी दुनियामा आउन छोडे र एक्लै-एल्लै बस्न लागे। रामी रेड्डी एक दम कमजोर भए एक्लै बस्न लागेपछि। उनि यस्तो सम्म भए कि उनलाई देखेर चिन्न समेत नसकिने रुप भएको थियो ।

ामी रेड्डी बिस्तारै बिस्तारै काय्न्सर्को अन्तिम स्टेजमा पुगे अनि उनको निकै दर्दनाक मृत्यु भयो तर आज पनि उनलाई उनका फिल्महरु र उनको नैकै खारिएको अभिनयका कारण पुरै भारत र उनलाई चिन्ने सम्पूर्ण विश्वका मनिसहरुको मनमा बस्न सफल छन्। यस्ता कलाकार एक युगमा एक पटक जन्म हुन्छ जसको अनुहार नै निकै डरलाग्दो र भिलेन जस्तो त्यसमाथि उनको खारिएको अभिनय को त् कुरै नगरौँ बयान गर्ने शब्द नै भेट्न कठिन होला हामीलाई सायद। फिल्ममा भिलेन होस् त रामी रेड्डी जस्तो अहिले पनि बलिउडमा र साउथ इन्डियन फिल्मका पारखीहरु यस्तै भन्छन।

No comments:

Post a Comment