भोलि चन्द्रग्रहण, कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? - KTV Khabar

Breaking

भोलि चन्द्रग्रहण, कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?

;

 

काठमाडौं, २२ साउन — भोलि सोमवार श्रावण शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ ।
यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ ।


मेष : सुख र शुभ
वृष : मानसम्मानमा कमी
मिथुन : शारीरिक कष्ट
कर्कट : दाम्पत्य जीवनमा कष्ट
सिंह : कार्यसिद्धि
कन्या : चिन्ता तथा तनाव
तुला : रोग, भय
वृश्चिक : धनलाभ
धनु : हानि
मकर : चोट र भय
कुम्भ : धनहानि
मीन : धन र लाभ वृद्धि

स्रोत :- लोकान्तर

No comments:

Post a Comment