नाङ्गै सुतेर फिल्मको प्रमोशनमा इशा - KTV Khabar

Breaking

नाङ्गै सुतेर फिल्मको प्रमोशनमा इशा

;

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री ईशा गुप्ताको आगामी फ़िल्म ‘बादशाहो’ रिलिज मिति नजिकिँदै गएको छ । फिल्मको रिलिज नजिकिँदै गएपछि उनले हाफ्ना हट फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्न थालेकी छन् । फिल्मका कलाकारहरु प्रमोसनमा जुटिरहँदा इशा चाहिँ हट फोटो सुटबाट प्रमोसन गरिरहेकी छन् ।
उनको तस्वीरमा उनी ओछ्यानमा नग्न सुतिरहेकी छन् । हाँसेर खिचिएको तस्वीरको क्याप्सनमा उनले ‘जिन्दगी छोटो छ, हाँसेर बाँचौ’ भन्दै लेखेकी छन् । इशा लगातार आफ्नो सामाजिक प्रोफाइल अलग अलग किसिमका फोटो पोष्ट गर्दै प्रचार गर्ने चर्चित कलाकारका रुपमा चिनिन्छन् ।

बादशाहोको डबिङ र प्रमोसनमा व्यस्त भएर पनि इशाले हट फोटो राख्न छाडेकी छैनन् । उनको खुट्टामा केवल मोज्जा मात्र देखिन्छ, नत्र अरु सबै नग्न छन् ।

No comments:

Post a Comment