;
काठमाडौँ। आजदेखि बृहत सडक सुरक्षा अभियान सुरु भएको छ। महानगररीय ट्राफिक प्रहरी वृत्त दरबारमार्ग, काठमाडौं महानगरपालिका र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा सडक सुरक्षा अभियान सुरु भएको हो।
कार्यक्रमको ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले सडकमा कुचो लगाएर उद्घाट्न गरेका थिए। सोही अवसरमा राजधानीको रत्नपार्कदेखि दरबारमार्गसम्मको सडक सरसफाई गरिएको थियो।

No comments:
Post a Comment