;
साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५४ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय २१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

No comments:
Post a Comment