;
[contact-form]बेला-बेलामा आउने नेताहरुको अश्लिल भिडियोले राजनितिक जगतमा ठुलो तरंग पैदा हुने गर्दछ । यस्तै एक घटना भारतको हरियाणामा घटेको छ । हरियाणाको पुर्व मुख्यमन्त्रि स्वर्गीय बंसीलालका बुहारी तथा काँग्रेस आईका नेता किरण चौधरीकी बहिनी सोमा चौधरीको एक अश्लिल भिडियो सामजिक संजालमा भाइरल भएको छ ।
भिडियो सामजिक संजालमा भाइरल बनेपछि हरियाणा काँग्रेस पार्टिमा हंगामा मचिएको छ। किरण चौधरी हरियाण कांग्रेस विद्यालय दलको नेता पनि हुन ।
– इंडियाको अनलाईन भोटनाउ बोल्गपोस्ट बाट

No comments:
Post a Comment