;
काठमाण्डाै । ब्यवस्थापीका संसदमा सदस्य रहेका सांसद विश्वेन्द्र पाशवानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको डोमेस्टीक टर्मीनलमै पत्नीलाई नीर्घात कुटपीट गरेको खवर सार्वजनीक भएको छ ।
सांसदकी कान्छी पत्नी रहेकी ती महिला अन्य पुरुषसँग भागेर बाहिर जान लागेको थाहा पाए लगत्तै उनी विमानस्थल पुगेका थिए ।प्रहरी र अन्य ब्यक्ती हेर्ने रमीते भएपनी कसैको पर्वाह
नगरी पत्नी कुटपीट गरेको दृश्य सि सि क्यामेरामा कैद भएपनी विशिष्ट ब्यक्तीको क्रियाकलाप भएको कारण एयरपोर्ट प्रशासनले सार्वजनीक गर्न नचाहेको स्रोतले जनाएको छ ।– न्युज 24 नेपाल
No comments:
Post a Comment