दोश्रो ACHS अन्तर सी.एस.आइ.टी कप बास्केटबल हुँदै - KTV Khabar

Breaking

दोश्रो ACHS अन्तर सी.एस.आइ.टी कप बास्केटबल हुँदै

;

ACHS कलेजले अन्तर सी.एस.आइ.टी ३*३ बास्केटबलको दोश्रो संस्करण यहि भाद्र २८ र २९ गते काठमाडौंको दसरथ रंगशालाको कभर्ड हलमा गर्ने भएको छ । काठमाडौंका करिब २६ ओटा सी.एस.आइ.टी कलेजको सहभागीता हुने प्रतियोगितामा एउटा कलेजबाट बढीमा दुई ओटा छात्र र एउटा छात्रा टिमले सहभागी जनाउन पाउने छन् ।

प्रतियोगिताको उत्घाटन नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्रि राजेन्द्र कुमार केसीको हातबाट हुने भएको छ । विजेताले रु. २५००० र उप-विजेताले रु. १५००० पाउने प्रतियोगिताको समूह विभाजन भने भाद्र २५ मा हुनेछ ।

No comments:

Post a Comment