डफरिनमा जन्मियो चार हात चार खुट्टा भएको बच्चा (हेर्नुस फोटो) - KTV Khabar

Breaking

डफरिनमा जन्मियो चार हात चार खुट्टा भएको बच्चा (हेर्नुस फोटो)

;

काठमाडौं । उत्तर प्रदेशको कानपुरस्थित डफरिन अस्पतालमा एक अनौठो बच्चाको जन्म भएको छ ।

अनौठो बच्चाको चर्चा सोसल मिडियामा छाएको छ । यहाँ जन्मिएको बच्चाको चार खट्टा र चार वटा हात छन् । यो घटना शनिवारको हो, जब एक गर्भवती महिलाले प्रसुतीको बेला अनौठो छोरीलाई जन्म दिईन् । यद्यपी जन्मिएको केही समयमै उनकी छोरीको मृत्यु भयो ।

डाक्टरले जब ती बच्चीलाई देखे तब उनीहरु पनि दंग परे । र परिवारलाई यो बारेमा जानकारी दिइयो । अस्पतालमा आएका विरामीका परिवारले ती बच्चीलाई देवी मानेर दर्शन पनि गरे । दस मिनटपछि ती बच्चीको मृत्यु भयो । दस मिनटको अवधिमा ती बच्चीलाई देवी मानेर पूजा–अर्चना पनि गरिएको थियो । एजेन्सी

No comments:

Post a Comment