बलात्कारी बाबाले म नपुङ्सक हू मैले कसरी बलत्कार गर्न सक्छु भनेपछि न्यायधिस चकित, - KTV Khabar

Breaking

बलात्कारी बाबाले म नपुङ्सक हू मैले कसरी बलत्कार गर्न सक्छु भनेपछि न्यायधिस चकित,

;

एजेन्सी । बलात्कारको आरोपमा दोषी ठहर भएका बाबा राम रहिमका गोप्य रहस्य बाहिरै गएका छन्।

अदालतले उनलाई बलात्कारको अरोपमा २० वर्षको जेल सजाय तोकिएको छ। अदालतले उनलाई सजाय सुनाउनु भन्दा पहिले उनले आफुलाई चिनाएको शब्दले न्यायधिस चकित भएका थिए।

बलात्कारको आरोपबाट बच्न अदालतका सामु उनले आफू नपुङ्सक भएको बताएका थिए। उनले अदालतमा भनेका थिए, १९९० देखि म नपुङ्सक छु त्यसैले मैले दुई युवतीलाई कसरी बलात्कार गर्नु । त्यसैले म माथि लागेको आरोप हटाउनु पर्छ।

तर न्यायधिसले उनको जवाफ दिदै भनेका थिए, यदी तिमी नपुङ्सक भए दुई सन्तान कसरी भए ? त्यसपछि बाबाले सवाल जवाफ दिन सकेका थिएनन्।

No comments:

Post a Comment