यो हो विश्वकै सबैभन्दा ठूलो वेश्यालय, जहाँ दिनमा एक हजार पुरुषले यौन प्यास मेटाउछन् - KTV Khabar

Breaking

यो हो विश्वकै सबैभन्दा ठूलो वेश्यालय, जहाँ दिनमा एक हजार पुरुषले यौन प्यास मेटाउछन्

;

एजेन्सी । विश्वका विभिन्न देशमा अझै पनि यौन व्यापारलाई मान्यता दिइएको छैन् ।

तर विश्वमा यस्ता पनि देश जहाँ विश्वकै ठूला वेश्यालय छन् अर्थात कानुनी रुपमै यौन व्यापार भइरहेको छ । विशेषगरी युरोपियन देशहरुमा यौन व्यापारलाई छुट छ । युरोपमै विश्वकै सबैभन्दा ठूलो वेश्यालय रहेको छ ।

युरोपीयन देश अस्टि«याको राजधानी भियनामा एक दिनमा १ हजार पुरुषले यौन प्यास मेटाउने विश्वकै ठूलो वेश्यालय खुलेको छ । करिब दुई महिना अघिबाट सञ्चालनमा आएको वेश्यालयमा करिब २ सय यौनकर्मी महिलाले ग्राहकको यौन प्यास मेटाउँदै आएका छन् ।

वेश्यालयमा सम्भोगको सुविधासँगै रेस्टुराँ, ब्युटिपार्लर, जिमखाना तथा सैलुनसमेत रहको छ । उक्त वेश्यालय स्थानीय उद्यमी पिटर लास्कारिसले सञ्चालनमा ल्याएका हुन् । पिटरका अनुसार वेश्यालयमा स्वर्गको जस्तो सम्पूर्ण आनन्द तथा सुविधा पाईन्छ ।

वेश्यालयमा चौबीसै घण्टा उपचार सेवा समेत उपलब्ध छ । वेश्यालयले सहरैभरी चौबीसै घण्टा ग्राहक ल्याउने र पुर्‍याउने सेवासमेत उपलब्ध गराउँछ

No comments:

Post a Comment