;
पाल आइडलले गत शुक्रबार टप ३ नछानेपछी यसको आयोजक नै बिबादमा तानिइरहेको बेला नेपाल आइडलका निर्देशक लक्ष्मण पौड्यालले यसबारे कडा जवाफ दिएका छन ।उनको जवाफ नेपाल आइडलमा पैसाको खेल भयो भन्नेहरुको लागी हो । उनले आइडलबाट कोही बाहिरीए पनि हंगामा गर्ने अनि नबाहिरीदा पनि हंगामा गर्ने भन्दै दोहोरो प्रबृत्ति माथी टिप्पणी गरेका हुन । अब भोट गर्ने वा नगर्ने त्यो आ–आफ्नौ कुरा भएको भन्दै उनले अनावश्यक होहल्ला नगर्न अनुरोध गरेका छन ।
नेपाल आइडलका निर्देशक लक्ष्मण पौड्यालको टिप्पणी हेर्न यहा भिडियोमा क्लीक गर्नुहोस ः
No comments:
Post a Comment