विराटनगर, भदौ २२
पहाड चढ्न अप्ठेरो त हुन्छ नै तर पहाड चढेपछि पहाडको टुप्पोमा पुगेर त्यहाँको रमणीय दृश्य त्यही मान्छेले नै देख्छ जसले दुख, मेहनत र कडा परिश्रम गरेर त्यहाँ टुप्पोमा पुगेको हुन्छ’, यो भनाईमा रहेको सत्यतालाई नै अंगाल्दै अगाडी बढेका थिए अनिल अधिकारी उर्फ ‘यम बुद्ध’ ।

मोरंगको सलकपुरमा जन्मिएका २९ वर्षीय अनिल अधिकारीलाई यम बुद्ध भनेपछि नचिन्ने प्राय कमै होलान ।
युवाहरु ढुक-ढुकीमा बास गरेका यम बुद्ध र्यापरमात्र नभएर सामाजिक क्रियाकलापमा पनि अत्यन्तै क्रियाशील थिए । उनको बक्तत्वबाट युवाहरु यतिसम्म प्रभावित हुन्थी कि उनीहरु यम बुद्धको संघर्ष र जीवन जिउन कहानी सुन्दा आफ्नो शरीरबाट नकारात्मक उर्जा तथा नराम्रो आचरण नगर्ने प्रयत्न गर्थे ।
उनको एउटा सानो भिडियोमा हामीले उनलाई युवाहरुलाई दिदै गरेको भासन भेटेका छौ ।
भिडियो तल रहेको छ
No comments:
Post a Comment